कक्षा १२को अनिवार्य नेपाली पाठ्यपुस्तक

जनक शिक्षा सामाग्री केन्द्र (JEMC) लिमिटेड नेपालद्वारा प्रकाशित कक्षा १२ को लागि अनिवार्य नेपाली पाठ्यपुस्तक हेर्न र डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहोस्। यो पुस्तकलाई नेपाल सरकार र पाठ्यक्रम विकास केन्द्र (CDC) नेपालले नेपालको विद्यालयमा कक्षा १२ कालागि ३ कोर अनिवार्य विषयहरूमध्ये एक विषयको रूपमा प्रयोग गर्न सिफारिस गरेको छ। पुस्तकलाई नयाँ पाठ्यक्रमअनुसार डिजाइन गरी शैक्षिक वर्ष २०७८ (सन् २०२१) देखि लागू गरिएको हो । नेपालका सबै सरकारी (सामुदायिक) र निजी (संस्थागत) विद्यालयहरूले यस पुस्तकलाई पाठ्यपुस्तकको रूपमा प्रयोग गर्छन्।